The crux of the representative dispute
गैर-आवासीय नेपाली संघमा प्रतिनिधि विवादको चुरो नेपाल बाहिर सार्क राष्ट्र बाहेकका देशहरुमा छरिएर रहेका नेपालीहरूको सबैको साझा संस्था गैर-आवासीय नेपाली सङ्घ (एनआरएनए) प्रति रहेको आशा र भरोसा क्रमशः डगमगाउँदै गएको प्रतीत हुँदै छ । संस्थाको स्थापना काल सन् २००३ देखिका केहि वर्षहरू मै सङ्गठनात्मक रुपमा फैलिँदै गएर ८५ देशहरूमा पुग्यो, यो संस्था । यस प्रतिको […]
The crux of the representative dispute Read More »



