How many have taken green card in America?

कति छन् अमेरिकामा ग्रिनकार्ड लिने नेपालीहरू? अमेरिकामा नेपालीहरू कति होलान्? यो प्रश्नको यकिन उत्तर कसैसँग पनि छैन। तर, अधिकांशले सोध्ने र अनुमान लगाउने आम विषयमा यो पर्छ। यही प्रश्नको उत्तर खोज्दै पङ्क्तिकारले गरेको एक सर्वेक्षणमा आधारित आलेख यहाँ प्रस्तुत गरिएको छ। नेपालको अमेरिकासँग सन् १९४७ मा दुई पक्षीय दौत्य सम्बन्ध र सन् १९५९ मा काठमाडौंमा […]

How many have taken green card in America? Read More »