Why should Nepalese participate in the American census?
अमेरिकी जनगणनामा नेपालीले किन र कसरी सहभागिता जनाउने ? अमेरिकाको संविधानको भाग १ खण्ड २ मा प्रत्येक दश वर्षमा जनगणना गर्नु पर्ने प्रावधान अनुसार यस वर्ष जनगणना हुँदै छ । अमेरिकी जनगणनाहरू महत्त्वपूर्ण हुन्छन् किनकि यसले सरकारमा विभिन्न राज्यको जनसङ्ख्याको अनुपातमा प्रतिनिधित्वको निर्धारण गर्दछ । विभिन्न राज्यको जनसङ्ख्याले केन्द्रीय सरकारबाट ती राज्यहरूले स्वास्थ्य, शिक्षा, बसोबास, […]
Why should Nepalese participate in the American census? Read More »



