How do Nepalese get US green card?
कसरी प्राप्त गर्छन् नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड ? अहिलेसम्म कतिले लिए होलान् अमेरिकाको ग्रिन कार्ड ? नेपालीहरू विभिन्न तरिकाबाट अमेरिकाको ग्रिन कार्ड लिईरहेका छन्। अमेरिकाको ग्रिन कार्ड (Green Card) अर्थात् कानुनी स्थायी बासिन्दा (Lawful Permanent Resident) हुनेहरू अमेरिकी आप्रवास र नागरिकता सम्बन्धी कानुन अन्तर्गतका आप्रवासी हुन् जसलाई अमेरिकाको कुनै पनि स्थानमा स्थायी रूपमा बसोबास गर्न […]
How do Nepalese get US green card? Read More »



